नेपाली संसदीय प्रतिनिधि मण्डल बेलायतमा

लन्डन । नेपाली संसदीय प्रतिनिधि मण्डलको एक टोली अध्ययन भ्रमणका क्रममा बेलायत आइपुगेको छ । वेस्टमिन्सटर फाउनडेशन फर डेमोक्रेसी नामक संस्थाद्वारा आयोजित कार्यक्रममा सहभागी हुन सो प्रतिनिधिमण्डल बेलायत आएको हो । प्रतिनिधि मण्डलमा नेपालको संसदको विधान व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, सांसदद्वय नीरा देवी जैरु, अनिता देवकोटा, संसद सचिवालयका सचिव भरतराज गौतम, संसद सचिवालयको … Continue reading नेपाली संसदीय प्रतिनिधि मण्डल बेलायतमा